राजनीति

अदालतको रोक आदेशपछि पनि ११ राजदूत फिर्ता बोलाउने सरकारी कदम विवादमा

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत , १७ कार्त्तिक —नेपाल सरकारले सर्वोच्च अदालतको आदेश विपरीत ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने पत्राचार गरेको छ।...

Read more

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १८ बुँदे सहमति

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत , १६ कात्तिक —नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति भएको छ। आइतबार...

Read more

‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न संविधानले अनुमति दिएको छैन’ – भीम रावल

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत , १५ कात्तिक —पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता भीम रावलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको...

Read more

देउवा र महामन्त्रीहरूबीच महाधिवेशनबारे कडा मतभेद

शिव ढकालयूके नेपाल प्रेसबेलायत , १३ कात्तिक — नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद चर्किएको छ, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन...

Read more

संसद विघटन र अन्तरिम सरकारमाथि सर्वोच्चको कारण देखाउ आदेश

शिव के ढकालयूके नेपाल प्रेसबेलायत , १२ कात्तिक — सर्वोच्च अदालतले सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार र त्यसको सिफारिसमा...

Read more

राजनीतिक सहमतिको आह्वान गर्दै ओलीद्वारा ६ बुँदे योजना प्रस्तुत

शिव के ढकालयूके नेपाल प्रेस८ कात्तिक, बेलायत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक...

Read more

प्रचण्ड : परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान र सहकार्य आवश्यक

शिव कुमार ढकालयूके नेपाल प्रेसबेलायत । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनका पक्षधर शक्तिहरूबीच...

Read more

गृह मन्त्रालयको आग्रह : शान्तिपूर्ण निर्वाचन वातावरण कायम राख्न सबै संयमित बनौं

शिव कुमार ढकाल यूके नेपाल प्रेस । बेलायत । ८ कात्तिक, बेलायत — सरकारले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन...

Read more

शुभसाइतमा राष्ट्रपति पौडेलले गरे भाइटिका ग्रहण

कुसुम शर्मानेशनल प्रेस कर्पोरेसन,यू केबेलायत ।राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारमा शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका...

Read more

जेनजी आन्दोलनका भावना बुझ्ने एकमात्र शक्ति माओवादी : प्रचण्ड

शिव कुमार ढकालनेशनल प्रेस कर्पोरेसन(एन पी सि),यू केबेलायत— नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनअधिकार...

Read more
Page 6 of 16 1 5 6 7 16

ब्लग