समाचार

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

कुसुम शर्मा | यूके नेपाल प्रेस  बेलायत। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अन्तिम दिन मनाइने भाइटीकाको अवसरमा बेलायतसहित विश्वका विभिन्न...

Read more

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

कुसुम शर्मायूके नेपाल प्रेस2 November 2026 बेलायत – बेलायत सरकारले पहिले नै देशमा आइसकेका हजारौँ विदेशी केयर वर्करलाई स्थायी बसोबासका लागि १५ वर्ष...

Read more

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

कुसुम शर्मायूके नेपाल प्रेस बेलायत - नेपालका विभिन्न सञ्चारमाध्यमका समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रतासँगै बालेन्द्र शाह नेतृत्वको सरकारको...

Read more

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत ,८ असोज, २०८३ बिहिबार एडिनबरा — नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले आगामी सोमबार एडिनबरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने...

Read more

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत ,२ असोज, २०८३ शुक्रवार नेपाली सेनाका पूर्वप्रधानसेनापति गौरवशम्शेर जङ्गबहादुर राणा बेलायतका लागि नेपालको राजदूतमा सिफारिस भएका छन्। मन्त्रिपरिषद्ले शुक्रबार उनको...

Read more

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत ,३१ भदौ, २०८३ बुधवार नेपाल सरकारले बच्चा जन्मिएपछि आमाबाबुले पाउने तलबसहितको बिदाको अवधि उल्लेख्य रूपमा बढाउने प्रस्ताव अघि सारेको छ।...

Read more

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत ,२९ भदौ, २०८३ सोमवार बेलायत— नेपालमा पशुपतिनाथसहित देशभरका शिवालयहरू हरितालिका तीजको आस्था र उल्लासले भरिएका बेला हजारौँ किलोमिटर टाढा स्कटल्यान्डको...

Read more

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत ,२६भदौ, २०८३ शुक्रवार बेलायत - नेपालमा आज कुशे औँसी अर्थात् पिता सम्मान दिवस मनाइँदैछ। जीवित बाबुप्रति सम्मान प्रकट गर्ने र...

Read more

बालेनको ‘डेलिभरी मोडल’को परीक्षा: बलियो कार्यकारी कि कमजोर हुँदै गएको संस्थागत संवाद?

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत ,२४ भदौ, २०८३ बुधवार रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

Read more

जेनजी आन्दोलनमा ‘सुनियोजित घुसपैठ’ भएको प्रचण्डको दाबी, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

कुसुम शर्मायूके नेपाल प्रेसबेलायत , २३ भदौ, २०८३ मंगलवार नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षअघि...

Read more
Page 1 of 21 1 2 … 21

ब्लग