Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

राजनीतिक सहमतिको आह्वान गर्दै ओलीद्वारा ६ बुँदे योजना प्रस्तुत

शिव ढकाल by शिव ढकाल
कार्तिक ११, २०८२
0
Share on FacebookShare on Twitter

शिव के ढकाल
यूके नेपाल प्रेस

८ कात्तिक, बेलायत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र प्रस्तुत गरेका छन्।

मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था ‘नेपाल मानव अधिकार अलायन्स’ का प्रतिनिधिहरूसँग भेट्दै उनले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियालाई पुनः सुदृढ गर्न उक्त प्रस्ताव अघि सारेका हुन्।

पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार ओलीले प्रतिनिधिसभा पुनःस्थापनाकै मागलाई ‘बटमलाइन’ भन्दै त्यसपछि आफू प्रधानमन्त्रीको दाबी नगर्ने बताएका थिए। उनले जेन–जी आन्दोलनका प्रतिनिधिहरूको सहभागितासहित सर्वदलीय सरकार गठनको पक्षमा रहेको स्पष्ट पारेका छन्।

ओलीद्वारा प्रस्तुत ६ बुँदे मार्गचित्र यसप्रकार छः

१️ असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापना गर्ने।
२️ संविधान संशोधन गरी दलहरूको सहमतिमा संसद सदस्य नभएको व्यक्ति पनि चुनावी प्रयोजनका लागि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्ने।
३️ जेन–जी आन्दोलनका कारण आफू पदमुक्त भए पनि पुनः प्रधानमन्त्री बन्ने दाबी नगर्ने।
४️ जेन–जीसहित सबै राजनीतिक दलहरूको सहभागितामा सर्वदलीय सरकार गठन गर्ने।
५️ तीन महिनाभित्र निर्वाचन सम्पन्न गरी फागुन २१ गतेकै मितिमा नयाँ प्रतिनिधिसभा निर्वाचन गर्ने।
६️ संविधान र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दलहरूबीच अग्रिम सहमति सुनिश्चित गर्ने।

ओलीको भनाइमा, राजनीतिक अस्थिरता र बढ्दो अविश्वासको परिस्थितिमा सहमति र संयमकै माध्यमबाट मात्र देशलाई स्थायित्व र संविधानिक मार्गमा फर्काउन सकिनेछ।

Post Views: 111
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
संसद विघटन र अन्तरिम सरकारमाथि सर्वोच्चको कारण देखाउ आदेश

संसद विघटन र अन्तरिम सरकारमाथि सर्वोच्चको कारण देखाउ आदेश

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved