Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

गृह मन्त्रालयको आग्रह : शान्तिपूर्ण निर्वाचन वातावरण कायम राख्न सबै संयमित बनौं

शिव ढकाल by शिव ढकाल
कार्तिक ८, २०८२
0
Share on FacebookShare on Twitter

शिव कुमार ढकाल
यूके नेपाल प्रेस । बेलायत ।

८ कात्तिक, बेलायत — सरकारले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सक्रिय रहेको बताउँदै गृह मन्त्रालयले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकार सबैको जायज माग, चासो र सरोकार सम्बोधन गर्न तयार छ। त्यसका लागि वार्ताको माध्यमबाट समाधान खोजौं।”

हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति र समूहहरूले धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

भदौ २३ र २४ गतेका आन्दोलनपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुँदै शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले देशमा अस्थिरता ल्याउने स्वार्थ समूहहरू यस्ता कार्यक्रममा घुसपैठ गर्न सक्ने भन्दै आयोजकहरूलाई सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार फागुन २१ मा तय गरिएको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ। त्यसका लागि सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत–साधनको व्यवस्था, राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवाद गरिरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबै पक्ष सचेत रहनुपर्छ। सार्वजनिक र राष्ट्रिय सुरक्षामा खलल नपार्दै साम्प्रदायिक सद्भाव र राष्ट्रिय हितको प्रवर्द्धनमा सहयोग पुर्‍याउन सबैलाई अनुरोध गर्दछौं।”

Post Views: 108
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

प्रचण्ड : परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान र सहकार्य आवश्यक

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved