Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

जेनजी आन्दोलनका भावना बुझ्ने एकमात्र शक्ति माओवादी : प्रचण्ड

शिव ढकाल by शिव ढकाल
कार्तिक ५, २०८२
0
Share on FacebookShare on Twitter

शिव कुमार ढकाल
नेशनल प्रेस कर्पोरेसन(एन पी सि),यू के
बेलायत
— नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनअधिकार (जेनजी) र माओवादी केन्द्रबीच चुनावी सहकार्य आवश्यक रहेको बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ, अनि मात्र जेनजीका मागहरू पूरा हुन सक्छन्। अरू कसैले ती माग पूरा गर्दैनन्।”उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रका मुद्दा माओवादीले विगतदेखि उठाउँदै आएको स्मरण गराउँदै भने, “जो यी मुद्दाहरूको विरोधमा छन्, उनीहरूले जेनजीका भावना बुझ्न सक्दैनन्।”

प्रचण्डले जेनजी समुदायलाई आफ्नो “मित्र र बैरी” चिन्न आग्रह गरे। उनले भने, “यदि जेनजीहरूले आफ्ना साथी र विरोधी छुट्याउन सकेनन् भने त्यो देशकै दुर्भाग्य हुनेछ।”कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा व्यक्तिहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए। प्रचण्डले पार्टी प्रवेश समारोहमा उत्साह व्यक्त गर्दै भने, “आज खादा लगाउँदै थाक्ने गरी माओवादी प्रवेश भयो, तीमध्ये करिब ६० प्रतिशत जेनजी हुन्।”

उनले जनयुद्ध र जनआन्दोलनका समय आफू पनि जेनजीको पक्षमा उभिएको स्मरण गर्दै थपे, “हामीले जनयुद्ध र आन्दोलन गर्दा पनि जेनजीकै पक्षमा लडिरहेका थियौं। आज फेरि पनि जेनजीको भावना माओवादी केन्द्रमै प्रतिनिधित्व हुँदैछ।”

राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको यो अभिव्यक्ति आगामी चुनावमा मधेश र तराई क्षेत्रमा गठबन्धन बलियो बनाउन गरिएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

Post Views: 139
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
शुभसाइतमा राष्ट्रपति पौडेलले गरे भाइटिका ग्रहण

शुभसाइतमा राष्ट्रपति पौडेलले गरे भाइटिका ग्रहण

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved