Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

प्रधानमन्त्री कार्कीको आग्रह: ‘चुनावका लागि संस्थागत सहयोग बढाउनुहोस्’

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर ११, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,
११ मंसिर, २०८२ बिहीवार—प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संस्थागत रूपमा निर्वाचन प्रक्रियामा सहकार्य गर्न आग्रह गरेकी छन्। प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमालेले निर्वाचन आयोगमा पुगेपछि प्रधानमन्त्रीले बिहीबार बालुवाटारमा एमाले नेताहरूसँग छलफल आह्वान गरेकी थिइन्।

प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी सुरक्षा चुनौती तथा अन्य चासोहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। तर एमाले नेताहरूले भने सरकार गठनको विषय स्वयं सर्वोच्च अदालतमा संवैधानिक परीक्षणमा रहेकाले आगामी फागुन २१ गतेका लागि प्रस्तावित निर्वाचनबारे विश्वस्त हुन नसक्ने धारणा राखे।

बैठकमा सहभागी नेता महेश बर्तौलाका अनुसार निष्पक्ष, भयरहित र मतदाताले स्वतन्त्र रूपमा मत व्यक्त गर्न सक्ने वातावरण हालसम्म नबनेको एमालेको मूल्यांकन छ। उनीहरूले भागेका कैदीबन्दी, वेपत्ता हतियार र प्रहरी संगठनको मनोबल कमजोर पार्ने घटनाहरूलाई पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

एमालेले लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जनतामा जानु पार्टीको प्राथमिकता भए पनि संवैधानिक परीक्षण टुंगिएपछि मात्र अन्य प्रक्रिया सहज रूपमा अघि बढ्न सक्ने निष्कर्ष बैठकमा राखेको बर्तौलाले बताए।

Post Views: 107
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
देशव्यापी एकता सन्देशसहित नेकपाको दाङ सभा: शीर्ष नेताहरू सम्बोधनमा

देशव्यापी एकता सन्देशसहित नेकपाको दाङ सभा: शीर्ष नेताहरू सम्बोधनमा

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved