Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

कांग्रेस महाधिवेशन २०८३ वैशाख २८–३१ मा, केन्द्रीय कार्यसमितिको म्याद पनि थप

कुसुम शर्मा by कुसुम शर्मा
पुस १८, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत ,१८ पौष, २०८२ शुक्रवार—नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले आगामी २०८३ वैशाख अन्तिम साता पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकाअनुसार कांग्रेसको १५औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुनेछ। यसअघि यही पुस महिनामा प्रस्ताव गरिएको कार्यतालिका विभिन्न राजनीतिक र संगठनात्मक कारणले कार्यान्वयन हुन नसकेपछि परिमार्जनसहित पुनः अनुमोदन गरिएको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ। यसअघि मंसिर १५ गतेको बैठकले समितिको म्याद माघ मसान्तसम्म बढाएको थियो। महतले विधानअनुसार तल्ला तहका पार्टी समितिहरूको म्याद पनि स्वतः थप हुने स्पष्ट पारे।

यद्यपि बैठकको यो निर्णय सर्वसम्मत भने रहेन। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूले निर्णयप्रति असहमति जनाएका छन्। उनीहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने माग गर्दै १४औँ महाधिवेशनका प्रतिनिधिहरूलाई तयारीमा रहन आग्रह गरेका छन्।

पार्टीभित्रको यो मतभेदले आगामी महाधिवेशनको समय र प्रक्रिया कांग्रेसभित्र थप बहसको विषय बन्न सक्ने संकेत गरेको छ।

Post Views: 134
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
श्रद्धा र परम्पराको संगम: भोलिदेखि श्री स्वस्थानी व्रत कथा सुरु हुँदै ।

श्रद्धा र परम्पराको संगम: भोलिदेखि श्री स्वस्थानी व्रत कथा सुरु हुँदै ।

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved