Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

उज्यालो नेपाल पार्टीभित्र विभाजनको संकेत, रास्वपा प्रवेशले बढायो तनाव

कुसुम शर्मा by कुसुम शर्मा
पुस १८, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत ,१८ पौष, २०८२ शुक्रवार—उज्यालो नेपाल पार्टीभित्र नेतृत्व र राजनीतिक दिशाबारे गम्भीर असन्तुष्टि सतहमा आएको छ। पार्टीका संरक्षक रहेका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा तेस्रो वरियतामा सीमित भएपछि पुरानो दलभित्र असन्तोष चुलिएको देखिएको हो।

यसै सन्दर्भमा, उज्यालो नेपाल पार्टीका पूर्व प्रमुख अनुपकुमार उपाध्यायले पार्टीका तर्फबाट नयाँ समानुपातिक बन्दसूची दर्ता गराउने प्रयास गरेका छन्। शुक्रबार अपराह्न उपाध्याय १ सय १० जना उम्मेदवारको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका थिए। तर समानुपातिक सूची पेश गर्ने कानुनी समयसीमा सकिइसकेको भन्दै आयोगले सूची दर्ता गर्न अस्वीकार गरेको जनाएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार उपाध्याय एक सहकर्मीका साथ अपराह्न करिब ३ बजे आयोग पुगेका थिए। उनीहरूले समानुपातिक सूची दर्ताका लागि आवश्यक ५० हजार रुपैयाँ समेत बुझाइसकेको दाबी गर्दै आयोगका अधिकारीहरूलाई मनाउने प्रयास गरेका थिए। तर समयसीमा नाघिसकेको कारण सूची स्वीकार गर्न नसकिने स्पष्ट जवाफ दिइएको स्रोतले जनाएको छ।

अनुपकुमार उपाध्यायको नाम भने रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा समावेश छ। पुस १४ गते रास्वपा सभापति रवि लामिछानेसँग भएको सातबुँदे सहमतिमा पनि उपाध्यायकै हस्ताक्षर रहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाक्रमले नयाँ दलहरूभित्रको संगठनात्मक अस्थिरता, नेतृत्वप्रति असन्तुष्टि र पार्टी एकताका चुनौतीहरूलाई उजागर गरेको छ। आगामी निर्वाचनको तयारीकै बीच देखिएको यो विवादले उज्यालो नेपाल पार्टी र रास्वपाबीचको सम्बन्धमा थप जटिलता ल्याउन सक्ने आँकलन गरिएको छ।

Post Views: 71
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
कांग्रेस महाधिवेशन २०८३ वैशाख २८–३१ मा, केन्द्रीय कार्यसमितिको म्याद पनि थप

कांग्रेस महाधिवेशन २०८३ वैशाख २८–३१ मा, केन्द्रीय कार्यसमितिको म्याद पनि थप

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved