Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस विश्वभर मनाइँदै

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर २३, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२३ मंसिर, २०८२ मंगलवार—
प्रत्येक वर्ष डिसेम्बर ९ मा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस मनाइन्छ, जसलाई संयुक्त राष्ट्रसंघले सन् २००३ मा औपचारिक मान्यता दिएको थियो। यस दिवसको उद्देश्य भ्रष्टाचारबारे जनचेतना बढाउने, सुशासनप्रति प्रतिबद्धता सुदृढ बनाउने र पारदर्शिता तथा उत्तरदायित्वलाई संस्थागत बनाउनु हो।

नेपालमा समेत आज विभिन्न कार्यक्रम, छलफल र जनसन्देशमार्फत भ्रष्टाचारविरुद्धको आवाज बुलन्द पारिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिबिरुद्ध भ्रष्टाचार तथा अख्तियार दुरुपयोग सम्बन्धी उजुरी दर्ता गरेर अनुसन्धान गर्नसक्ने व्यवस्थालाई आजको दिन विशेष रूपमा स्मरण गरिएको छ।

विशेषगरि युवालाई भ्रष्टाचारविरुद्ध नेतृत्वदायी भूमिकामा अघि ल्याउन यस वर्षको वैश्विक नारा— “Uniting with Youth Against Corruption: Shaping Tomorrow’s Integrity”—ले जोड दिएको छ। सन्देश के छ भने, भविष्यको पारदर्शी र इमानदार समाज निर्माण युवाको सक्रिय सहभागिताबाट मात्रै सम्भव छ।

समाजमा बढ्दो लालसा, अनैतिकता र गैरकानूनी बाटो अपनाउने प्रवृत्तिले भ्रष्टाचारलाई संसारभर गहिरो समस्या बनाइरहेको छ। यसले अर्थतन्त्र कमजोर बनाउनेदेखि राजनीतिक प्रणालीप्रति अविश्वास बढाउनेसम्मका असर पारिरहेको विज्ञहरूको निष्कर्ष छ।

विशेषज्ञहरू भन्छन्—शिक्षा र नैतिकता प्रवर्द्धन, कडा कानूनी कारबाही, रपारदर्शितामूलक शासन व्यवस्था ,भ्रष्टाचार न्यूनिकरणका आधारभूत उपाय हुन्।

समाजले व्यक्तिलाई धन, हैसियत वा सुविधा होइन, नैतिकता, इमानदारी र चरित्रका आधारमा मूल्यांकन गर्ने संस्कार बसाल्नुपर्छ, जसले दीर्घकालीन रूपमा भ्रष्टाचारविरुद्धको वातावरण तयार गर्छ।

अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालसहित विश्वभरि सुशासन, पारदर्शिता र उत्तरदायित्वका लागि निरन्तर संघर्षरत अभियन्ताहरू प्रति सम्मान व्यक्त गरिएको छ।

Post Views: 129
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
एमालेमा नेतृत्व संक्रमणको संकेत, पोखरेलको अध्यक्ष पदमा औपचारिक दाबी

हिंसा र युद्धबाट आएका परिवर्तन स्वीकार्य छैनन्: ओली

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved