Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

विदेशी नेपालीलाई पनि मतदान अधिकार, ‘नो भोट’ चिह्न समेटिएको अध्यादेश तयार

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर १४, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,१४ मंसिर, २०८२ आइतवार—
सरकारले आगामी निर्वाचनमा कुनै पनि उम्मेदवार मन नपरेमा ‘नो भोट’ गर्ने स्पष्ट विकल्प मतपत्रमै समावेश गर्ने अध्यादेश जारी गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगसँगको परामर्शपछि गृह मन्त्रालयले नो भोटका लागि छुट्टै चिह्नसहितको व्यवस्था अघि बढाउन लागेको हो।

हालको कानुनले मतपत्रमा दल र उम्मेदवारको चिह्न मात्रै राख्ने प्रावधान छ। अध्यादेश लागू भएपछि मतदाता आफू समर्थक नभएका कुनै पनि उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार औपचारिक रूपमा स्थापित हुनेछ। तर नो भोट बहुमत आएमा के गर्ने भन्नेबारे भने प्रावधान स्पष्ट छैन।

अध्यादेशमा विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था चयन गर्ने अधिकार निर्वाचन आयोग र सरकारले पाउने उल्लेख छ। दूतावासमार्फत मतदाता नामावली संकलन, मतदान तथा मतगणनासमेत स्थानीय नियोगमै गर्न सकिने व्यवस्था प्रस्तावित छ।

सर्वोच्च अदालतले २०७० मा नै मत नदिने अधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको अविभाज्य हिस्सा मान्दै ‘नो भोट’ को व्यवस्था बनाउन निर्देशन दिएको थियो। आयोगले २०७४ मा मस्यौदा गरेको प्रावधान राजनीतिक दलको विरोधपछि हटाइएको थियो।

हाल स्वतन्त्र उम्मेदवारको उदय, योग्य उम्मेदवार छान्न दलहरूमाथि बढ्दो दबाब तथा मतदाताको सचेतनाले ‘नो भोट’ को माग केही कमजोर भए पनि निर्वाचन प्रणाली सुधारका लागि यसपटक सरकार त्यसलाई पुनः लागू गर्न तयार रहेको मन्त्रालय स्रोतले जनाएको छ।

Post Views: 137
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
४ वर्षपछि एनआरएनए(NRNA) एकजुट, केसी–श्रेष्ठ पक्षबीच सहमति

४ वर्षपछि एनआरएनए(NRNA) एकजुट, केसी–श्रेष्ठ पक्षबीच सहमति

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved