Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

रास्वपा र विवेकशील साझाको एकता : घोषणा आइतबार राष्ट्रिय सभा गृहमा

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर १०, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,१० मंसिर, २०८२ बुधवार—
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकीकरण घोषणा आइतबार गर्ने भएको छ। दुवै दलबीच सहमति बनेपछि विवेकशील साझाले एकीकरणका लागि आधिकारिक निर्णय सार्वजनिक गरेको हो। घोषणा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिने बताइएको छ।

विवेकशील साझाले उपाध्यक्ष तथा संवाद समिति संयोजक प्रकाशचन्द्र परियारले पेश गरेको ‘वैकल्पिक राजनीतिक दलबीच वृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’ सर्वसम्मत रूपमा पारित गर्दै रास्वपासँग एक हुने निर्णय अनुमोदन गरेको हो। परियारका अनुसार वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढिरहेका बेला युवा आन्दोलन—विशेषगरी ‘जेनजी विद्रोह’—ले दुई दलबीचको एकताको प्रक्रिया तीव्र तुल्याएको हो।

उनका अनुसार आगामी निर्वाचनमा प्रभावकारी भूमिका खेल्दै विकास, समृद्धि र सुशासनका जनअपेक्षालाई परिणाममुखी बनाउने उद्देश्यले एकता गरिएको हो, जसले राष्ट्रिय सन्देश दिने विश्वास गरिएको छ।

एकीकरणका प्राविधिक पक्ष भने दुवै दलका शीर्ष नेताबीच उच्च स्तरको समझदारीबाट अन्तिम रूपमा टुंग्याइने जनाइएको छ। विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले वैकल्पिक राजनीतिका संस्थापक उज्ज्वल थापाको योगदान, विवेकशील आन्दोलनको दस्तावेजीकरण, र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने साझा लक्ष्यले एकीकरणलाई सम्भव बनाएको बताए।

Post Views: 138
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
प्रधानमन्त्री कार्कीको आग्रह: ‘चुनावका लागि संस्थागत सहयोग बढाउनुहोस्’

प्रधानमन्त्री कार्कीको आग्रह: ‘चुनावका लागि संस्थागत सहयोग बढाउनुहोस्’

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved