Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

एमालेमा नेतृत्व संक्रमणको संकेत, पोखरेलको अध्यक्ष पदमा औपचारिक दाबी

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर ९, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , ९ मंसिर, २०८२ मंगलवार—
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। महाधिवेशन प्रतिनिधि चयन जारी रहेका बेला सार्वजनिक वक्तव्य जारी गर्दै उनले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका कार्यकर्ताहरूको आग्रहको आधारमा नेतृत्व दाबी गर्ने निर्णय गरेको बताए।

पोखरेलले लामो भूमिगत जीवन, जेल ,यातना र संगठन निर्माणमा दशकौ लामो सहभागितालाई आफ्नो राजनीतिक धरातलका रूपमा प्रस्तुत गर्दै सामूहिक नेतृत्व, विधि र सहकार्यमा आधारित शैली अपनाउने प्रतिबद्धता जनाए। उनले पार्टी सञ्चालनमा लोकतान्त्रिक संस्कृति, कार्यकर्ताको सम्मान र पारदर्शी मूल्यांकन प्रणालीलाई प्राथमिकतामा राख्ने बताए।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब ‘अभिभावक’को भूमिकामा रहँदै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्नुपर्ने सुझाव पनि दिए। सातौँ महाधिवेशनमा ओली स्वयंले प्रस्ताव गरेको दुई कार्यकालको सीमा पुनर्स्थापना गर्नुपर्ने उल्लेख गर्दै उनले नेतृत्व संक्रमण सहज बनाउनु आवश्यक रहेको बताए।

पूर्वराष्ट्रपति तथा एमालेर पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काउने वातावरण बन्नुपर्नेमा पनि पोखरेलले जोड दिए। उनको अनुभव र योगदान पार्टीलाई वैचारिक तथा संगठनात्मक रूपमा सबल बनाउन उपयोगी हुने बताएका छन्।

महाधिवेशन नजिकिँदै गर्दा पोखरेलको उम्मेदवारीसँगै पार्टीभित्र नेतृत्व परिवर्तन र नयाँ संरचनाबारे बहस झनै तीव्र हुने संकेत देखिएको छ।

Post Views: 129
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
रास्वपा र विवेकशील साझाको एकता : घोषणा आइतबार राष्ट्रिय सभा गृहमा

रास्वपा र विवेकशील साझाको एकता : घोषणा आइतबार राष्ट्रिय सभा गृहमा

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved