Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

प्रधानमन्त्री कार्कीको सचिवालयमा ‘नाताबाद’ आरोप

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर ८, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , ८ मंसिर, २०८२ सोमवार— 
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठबारे उठेका प्रश्नपछि प्रधानमन्त्रीको सचिवालयले औपचारिक स्पष्टीकरण जारी गरेको छ। प्रधानमन्त्रीको सचिवालयमा आफन्तहरूको नियुक्ति गरिएको आरोप सार्वजनिक भएपछि सोमबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सबै नियुक्ति कानुनसम्मत प्रक्रियाअनुसार भएको दाबी गरेको हो।

विज्ञप्तिमा प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीद्वारा नियुक्त हुने व्यवस्था रहेको र सचिवालयका अन्य कर्मचारीहरू प्रधानमन्त्रीको निर्देशनअनुसार प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने प्रावधान स्पष्ट रूपमा उल्लेख गरिएको छ। सचिवालयले राज्यकोषमा भार नपरोस् भनेर दरबन्दीभन्दा कम जनशक्तिमा कार्यालय सञ्चालन भइरहेको पनि जनाएको छ।

प्रधानमन्त्री कार्कीको पारिवारिक पृष्ठभूमि उल्लेख गर्दै सचिवालयले चौबीसै घण्टा आवासमा बसेर सहयोग गर्न सक्ने ‘विश्वासिलो र भरपर्दो व्यक्ति’ कानुनसम्मत रूपमा नियुक्त गरिएको स्पष्ट गरेको छ। सुरक्षाका कारणहरूलाई समेत ध्यानमा राखेर गरिएको नियुक्तिलाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न सचिवालयले आग्रह गरेको छ।

अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवको थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदारीको आरोप लगाइएको भन्दै सचिवालयले यसलाई निराधार दाबी गरेको छ।

सचिवालयका अनुसार सात जना सल्लाहकार राख्न सकिने व्यवस्थामा हाल दुईजना मात्र, १९ जना विज्ञ कर्मचारीको दरबन्दीमा चारजना मात्र तथा स्वकीय सचिवालयमा ४१ जनामा १४ जना मात्र कार्यरत छन्। हाल कुल २० जना कर्मचारी सचिवालयमा कार्यरत रहेको उल्लेख गरिएको छ।

Post Views: 92
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
एमालेमा नेतृत्व संक्रमणको संकेत, पोखरेलको अध्यक्ष पदमा औपचारिक दाबी

एमालेमा नेतृत्व संक्रमणको संकेत, पोखरेलको अध्यक्ष पदमा औपचारिक दाबी

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved