Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

“भागेका” भनिएका पूर्वमन्त्री जलेको घरबाटै सार्वजनिक, गृहमन्त्रीको विश्वसनीयता संकटमा

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक ३, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यू के नेपाल प्रेस

बेलायत,कात्तिक ३ —गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एक दिनमै निवर्तमान ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सोमबार स्वदेशमै सार्वजनिक भएका छन्।

खड्का काठमाडौंस्थित आफ्नै जलेको घरमा देखिएका हुन्। केही दिनअघि जेनजी आन्दोलनका क्रममा उक्त घरमा आगजनी भएको थियो। गृहमन्त्री अर्यालले नयाँ पत्रिकासँगको अन्तर्वार्तामा खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए।“ठूल्ठूला नेतामाथि छानबिन सुरु भएको छ, केही भागिसकेका छन्, तत्कालीन ऊर्जामन्त्री भागिसके,” उनले भनेका थिए। तर, खड्काले भिडियोमार्फत आफ्नो घरमै उपस्थित भई सो दाबीको खण्डन गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले सरकारको तथ्यपरकता र गृहमन्त्रीको जिम्मेवारीबारे प्रश्न उठाएको छ। कानुनविद्हरूले पनि गृह प्रशासनको दाबी प्रमाणबिना सार्वजनिक गर्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन्।एक कानुन विज्ञले भने, “गृहमन्त्री जस्तो कानुनी पदमा रहेका व्यक्तिबाट यस्तो आधारहीन टिप्पणी आउनु जनताप्रतिको जवाफदेहितामाथि आघात हो।”

सामाजिक सञ्जालमा पनि धेरैले प्रश्न उठाएका छन् कि, जब सत्तामा रहेका व्यक्तिहरूले प्रमाणबिना अभिव्यक्ति दिन्छन्, त्यसले नागरिकमा भ्रम फैलाउँछ र विश्वास घटाउँछ।

यो घटना अहिलेको सरकार र गृहमन्त्री अर्यालकै विश्वसनीयताको परीक्षा बनेको टिप्पणी राजनीतिक वृत्तमा गरिएको छ।

Post Views: 111
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
देशभर लक्ष्मीपूजा र कुकुर तिहारको उल्लास , श्रद्धा र प्रेमको उज्यालोले देश झलमल्ल

देशभर लक्ष्मीपूजा र कुकुर तिहारको उल्लास , श्रद्धा र प्रेमको उज्यालोले देश झलमल्ल

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved