Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

अन्तरिम सरकार गठन : अर्याल, खनाल र घिसिङको जिम्मेवारी निश्चित

uknepalpress by uknepalpress
भदौ ३०, २०८२
0
Share on FacebookShare on Twitter

२९ भदौ, काठमाडौं । शीतलनिवासमा आज बिहान साढे ११ बजे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले सपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएसँगै नयाँ मन्त्रिपरिषद्को प्रारम्भिक संरचना स्पष्ट हुन थालेको छ।

प्रधानमन्त्री कार्कीले हालसम्म तीन जना मन्त्रीको नाम टुंगो लगाइसकेकी छिन्। अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्रालय सम्हाल्ने भएका छन्। त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको नेतृत्व दिने निर्णय गरिएको छ।

अर्याल भ्रष्टाचारविरोधी मुद्दा र सार्वजनिक सरोकारका कानुनी लडाइँका लागि परिचित नाम मानिन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमार्फत उनी चर्चामा आएका थिए। खनालले केही वर्षअघि सरकारलाई प्रस्तुत गरेको ४४७ पृष्ठ लामो आर्थिक सुधार प्रतिवेदनमार्फत ठोस सुझाव दिएका थिए। उता, घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गर्ने नेतृत्वकर्ता मानिन्छन् र उनको पुनरागमनले ऊर्जा क्षेत्रमा नयाँ आशा जगाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको साक्षीमा हुने सपथ ग्रहणपछि अन्तरिम सरकार आधिकारिक रूपमा काम सुरु गर्नेछ। राजनीतिक स्थिरता, आर्थिक सुधार र संविधान कार्यान्वयनका लागि कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो कदम कसरी चाल्छ भन्ने विषयमा सर्वत्र चासो देखिएको छ।

Post Views: 64
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
जेनजी आन्दोलनको आगजनी : सिंहदरबार परिसरमा ४४१ सरकारी गाडी र ६०१ मोटरसाइकल जले

जेनजी आन्दोलनको आगजनी : सिंहदरबार परिसरमा ४४१ सरकारी गाडी र ६०१ मोटरसाइकल जले

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved