Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

जेनजी आन्दोलनको आगजनी : सिंहदरबार परिसरमा ४४१ सरकारी गाडी र ६०१ मोटरसाइकल जले

uknepalpress by uknepalpress
भदौ ३१, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
बेलायत

नेपालको राजधानी सिंहदरबार र वरपर रहेका सरकारी कार्यालयहरूमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठुलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार सिंहदरबार क्षेत्रमा रहेका ४४१ सरकारी गाडी र ६०१ मोटरसाइकल तथा स्कुटर पूर्ण रूपमा नष्ट भएका छन्।

गोरखापत्र दैनिकको स्थलगत अवलोकन र सम्बन्धित निकायले संकलन गरेको तथ्याङ्कअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि शिक्षा, स्वास्थ्य, गृह, अर्थ, सडक विभाग र महान्यायाधिवक्ताको कार्यालयसम्मका सवारी साधनमा आगजनी गरिएको हो। केवल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्र ४७ गाडी/बस र ७४ मोटरसाइकल/स्कुटर खरानी भएका छन्।

त्यस्तै अर्थ मन्त्रालयमा ३६ गाडी र ५४ मोटरसाइकल, गृह मन्त्रालयमा २५ गाडी र ३० मोटरसाइकल, शिक्षा मन्त्रालयमा २६ गाडी र ४७ मोटरसाइकल जलेका विवरण आएको छ। सडक विभागको हकमा ६५ गाडी र अज्ञात संख्यामा मोटरसाइकल क्षतिग्रस्त भएको उल्लेख छ।

यसरी, सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायमा रहेका सयौं सरकारी सवारी साधन एकैपटक नष्ट हुनु मुलुकको प्रशासनिक संरचनामाथिको गम्भीर आघातका रूपमा हेरिएको छ। विश्लेषकहरूले यो क्षति केवल आर्थिक मात्र नभई, राजनीतिक असन्तोषको प्रत्यक्ष अभिव्यक्ति पनि भएको बताएका छन्।

स्रोत: नेपाली पत्र-पत्रीका तथा न्यूज एजेन्सी

Post Views: 145
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
संविधान दिवसमा सरकारले उत्सवभन्दा सामान्य गतिविधि गर्ने घोषणा

संविधान दिवसमा सरकारले उत्सवभन्दा सामान्य गतिविधि गर्ने घोषणा

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved