Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

प्रधानमन्त्री ओलीको हावादारी अभिव्यक्तिले राष्ट्र संकटमा : अध्यक्ष दाहाल ।

uknepalpress by uknepalpress
साउन ३०, २०८२
0
Share on FacebookShare on Twitter

शिव के. ढकाल
www.uknepalpress.com
National Press Corporation (NPC)

बेलायत — माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी शैलीका अभिव्यक्तिले देश संकटमा परेको बताएका छन्। बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा दाहालले प्रधानमन्त्रीको व्यवहारलाई केवल ‘हावादारी गफ’ मात्र भएको ठहर गरेका छन्।

दाहालका अनुसार प्रधानमन्त्री ओलीले वास्तविकतालाई बेवास्ता गर्दै मात्र प्रचारमुखी अभिव्यक्ति दिनुभएको छ। “गफ दिने क्रममा जे बोले पनि हुन्छ, तर वास्तविकता के छ भन्ने कुरा सबै जनताले बुझ्नुपर्छ। उहाँ धरातल छोडेर हावादारी गफमा लाग्नुभयो, जसका कारण देश संकटमा परेको छ,” उनले भने।

उनले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै आफूले संसद्मा बोलेको कुरासँग मेल खाने जानकारी पाएको पनि उल्लेख गरे। दाहालले भने, “म रंगशालामा निरीक्षण गर्दैछु, र मैले संसद्मा बोलेको कुरा सत्य हो। उहाँले त्यसलाई मात्रै मुद्दा बनाउनु गलत हो।”

यसअघि बुधबार मात्र प्रधानमन्त्री ओलीले संसद्मा दाहाललाई लक्षित गर्दै रंगशाला निर्माण स्थलमा जान चुनौती दिएका थिए। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको विषयलाई लिएर दुई नेताबीच पछिल्ला दिनहरूमा विवाद चलिरहेको छ।

Post Views: 81
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
हिन्दु भक्तजन आज भगवान् श्रीकृष्णको जन्मोत्सवमा जुट्दै, प्रेम, भक्ति र जीवनका शिक्षाहरू सम्झँदै।

हिन्दु भक्तजन आज भगवान् श्रीकृष्णको जन्मोत्सवमा जुट्दै, प्रेम, भक्ति र जीवनका शिक्षाहरू सम्झँदै।

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved