Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

नक्कली भुटानी शरणार्थी प्रकरण : कार्कीको इजलासमा अन्तिम बहस आरम्भ

uknepalpress by uknepalpress
भदौ १८, २०८२
0
Share on FacebookShare on Twitter

यूके – नेपाल प्रेस
बेलायत

काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ बुधबारदेखि सुरु भएको छ। न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेशी तोकिएपछि ३३ जना प्रतिवादीमाथि अन्तिम चरणको बहस सुरु भएको हो।

यो प्रकरण सन् २०१९ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा गठित कार्यदलबाट सुरु भएको ठहर अनुसन्धानले गराएको छ। पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको कार्यदलमार्फत नक्कली नाम थपेर नेपाली नागरिकलाई भुटानी शरणार्थीको रुपमा अमेरिका पठाउने योजनामा करोडौं रुपैयाँ असुलिएको देखिएको छ।

प्रहरी अनुसन्धानअनुसार, यस प्रक्रियामा विभिन्न राजनीतिक र प्रशासनिक तहका उच्च व्यक्तिहरु संलग्न देखिएका थिए। प्रारम्भिक उजुरीका आधारमा पहिलो चरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको थियो भने, पछि थप उजुरी आएपछि प्रतिवादी संख्या ३३ पुगेको छ।

हालसम्म पक्राउ परेकामध्ये ११ जना पुर्पक्षका लागि कारागारमा, सात जना धरौटीमा रिहा, र चार जना साधारण तारेखमा बाहिर रहेका छन्। प्रतिवादीमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बादलका छोरा प्रतिक, तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, र कांग्रेस नेता आङटावा शेर्पा लगायतका उच्चप्रोफाइल व्यक्तिहरु सामेल छन्।

तर, यो प्रकरणमा ११ जना अझै फरार छन्। फरार हुनेमध्ये राजनीतिक सल्लाहकारका परिवार सदस्यदेखि अमेरिकामा बस्दै आएका व्यक्तिहरूसम्मको नाम प्रहरीले सार्वजनिक गरिसकेको छ।

अदालतले प्रतिवादीमाथि ठगी, राज्यविरुद्ध अपराध र संगठित अपराधसहितका विभिन्न मुद्दा चलाइरहेको छ। अब हुने अन्तिम बहसपछि यस बहुचर्चित प्रकरणको फैसला नजिकिँदै गएको छ।

Post Views: 63
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
दर्ता नभएका सामाजिक सञ्जाल क्रमशः बन्द हुने : प्रधानमन्त्रीका सल्लाहकार रिमाल

दर्ता नभएका सामाजिक सञ्जाल क्रमशः बन्द हुने : प्रधानमन्त्रीका सल्लाहकार रिमाल

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved