Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

uknepalpress by uknepalpress
October 11, 2025
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
बेलायत

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। शनिबार बिहान जेन–जी प्रतिनिधिहरूसँग शीतलनिवासमा भइरहेको छलफलका क्रममा अस्वस्थ भएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (MCVTC) भर्ना गरिएको थियो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलका अनुसार राष्ट्रपति पौडेलको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ र हालको अवस्था स्थिर तथा सामान्य छ। “राष्ट्रपतिज्यूको स्वास्थ्यमा तत्काल कुनै जटिलता छैन, नियमित परीक्षण भइरहेको छ,” गजुरेलले सञ्चारकर्मीहरूलाई बताएका छन्।

राष्ट्रपतिलाई प्रारम्भिक जाँचपछि निगरानीमा राखिएको र आवश्यक परे थप परीक्षण गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ। चिकित्सकहरूको टोलीले उनको रक्तचाप, मुटुको धड्कन, र अन्य जीवन संकेतहरू सामान्य रहेको जानकारी दिएको छ।

यसअघि पनि स्वास्थ्य परीक्षणका लागि पौडेलले कहिलेकाहीँ मनमोहन सेन्टरमै जाँच गराउँदै आएका छन्। शीतलनिवासका स्रोतका अनुसार राष्ट्रपति हाल आराम गरिरहेका छन् र चिकित्सकको सल्लाहअनुसार केही दिन सामान्य कार्यहरू सीमित राखिनेछ।

Post Views: 99
Loading spinner

संबन्धित समाचार

Banner News

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026
Banner News

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती
Banner News

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026
Banner News

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026
Next Post
‘पार्टीमा व्यापक परिवर्तन आवश्यक छ’ — कांग्रेस नेता अर्जुननरसिंह केसी

‘पार्टीमा व्यापक परिवर्तन आवश्यक छ’ — कांग्रेस नेता अर्जुननरसिंह केसी

Leave Comment

ताजा खबर

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

September 25, 2026

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
March 12, 2025
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
March 12, 2025
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved