Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

‘पार्टीमा व्यापक परिवर्तन आवश्यक छ’ — कांग्रेस नेता अर्जुननरसिंह केसी

uknepalpress by uknepalpress
अशोज २५, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
बेलायत

नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले वर्तमान संरचना, विधि र नेतृत्त्वको स्वरूपसहित पार्टी जनतामा जान नसक्ने बताएका छन्।

शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सहभागी हुन पुगेका केसीले पार्टीभित्र व्यापक सुधार र पुस्तान्तरणको आवश्यकता रहेको बताएका हुन्।

उनका अनुसार, पुरानो सोच र अनुहारले कांग्रेसलाई जनतामाझ पुनः विश्वसनीय बनाउनु सम्भव छैन। “अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बीचमा जान सक्दैनौँ,” उनले स्पष्ट रूपमा भने, “पार्टीलाई समयको मागअनुसार रूपान्तरण गर्नुपर्छ।”

नेता केसीले युवा पुस्ताको सहभागिता पार्टीभित्र हरेक तहमा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “म आफै पनि युवाहरूले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोल्ने मान्छे हुँ। भोलि पनि केन्द्रीय समितिमा यही कुरा उठाउँछु।”

उनले पार्टीभित्र उर्जाशील र नयाँ सोचका व्यक्तिहरूलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्नेमा जोड दिए। “यदि हामीले युवा पुस्ताको धारणा र सोच प्रतिनिधित्व गर्न सकेनौँ भने, कांग्रेस वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैन,” केसीको भनाइ थियो।

केसीले कांग्रेसलाई केवल चुनावी तयारीको दल नभई संगठित, स्वतन्त्र र जनमुखी पार्टीका रूपमा पुनः स्थापित गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

Post Views: 150
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
बालेन र सुदनविरुद्ध नेविसंघको उजुरी, २४ घण्टाभित्र कारबाही माग

बालेन र सुदनविरुद्ध नेविसंघको उजुरी, २४ घण्टाभित्र कारबाही माग

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved