Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

तराई–मधेसमा घटनाप्रति गृह मन्त्रालयको गम्भीर चासो

कुसुम शर्मा by कुसुम शर्मा
फाल्गुन ९, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,९ फागुन, २०८२ शनिवार — 
गृह मन्त्रालयले धार्मिक सहिष्णुता र सामाजिक सम्मान कायम राख्न देशभरका समुदायलाई अपिल गरेको छ। तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।

मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी)द्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, कुनै अवाञ्छित गतिविधि नगर्न, र सबै धर्म तथा समुदायबीच पारस्परिक सम्मान कायम राख्न अनुरोध गरिएको छ।

शनिबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशको विद्यमान सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो। बैठकले रौतहट, दाङ लगायतका क्षेत्रमा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड, राजनीतिक झण्डा जलाउने जस्ता कानूनविपरीत गतिविधि भइरहेकाे जानकारी दिएको छ। मन्त्रालयले यस्ता गतिविधिले सामाजिक सद्भाव र आपसी विश्वासमा असर पुर्याएको ठहर गरेको छ।

बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेस क्षेत्रमा हालसालै भएका र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गरी प्रतिवेदन पेश गर्न खटाउने निर्णय गरेको छ। यससँगै सुरक्षा संवेदनशील क्षेत्रमा उच्च पदाधिकारी खटाएर निगरानी बढाउन निर्देशन पनि दिइएको छ।

स्थानीय प्रशासनले रौतहटमा दुई समुदायबीच झडप भइरहेकाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। गृह मन्त्रालयले घटनाको सूक्ष्म निगरानी गरिरहेको र संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही अघि बढाउने जनाएको छ।

Post Views: 196
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
निर्वाचन आयोगको सिफारिस स्वीकृत भए सात दिन लगातार बिदा

निर्वाचन आयोगको सिफारिस स्वीकृत भए सात दिन लगातार बिदा

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved