Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

राष्ट्रिय सभाका लागि पाँच दलबीच सिट बाँडफाँट, बुधबार मनोनयन दर्ता

कुसुम शर्मा by कुसुम शर्मा
पुस २२, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत ,२२ पौष, २०८२ मंगलवार—राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि पाँच राजनीतिक दलबीच सिट भागबन्डाको सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा , लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच सिट बाँडफाँट गर्ने समझदारी बनेको हो।

सहमति अनुसार कांग्रेस र एमालेले समान रूपमा सात–सात सिट लिने भएका छन् भने नेकपाले तीन सिट पाउनेछ। पार्टी एकीकरणको घोषणा गरिसकेका लोसपा र जसपा नेपालका लागि संयुक्त रूपमा एक सिट छुट्टाइएको छ।

तर कुन प्रदेशमा कुन दलले कुन समूह (क्लष्टर) को सिट लिने भन्ने विषयमा अझै अन्तिम टुंगो नलागेको कांग्रेसका एक नेताले बताएका छन्। कांग्रेस नेता एनपी सावदका अनुसार कांग्रेसले प्रत्येक प्रदेशबाट कम्तीमा एक–एक सिट लिने विषयमा प्रारम्भिक समझदारी भएको छ।

उम्मेदवार छनोटका लागि कांग्रेसले बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। यसैबीच, राष्ट्रिय सभामा फागुन २० गतेदेखि १९ जना सांसदको कार्यकाल सकिँदैछ। तीमध्ये १८ सिटका लागि बुधबार मनोनयन दर्ता हुँदैछ भने निर्वाचन माघ ११ गते हुने कार्यक्रम छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन भएका वामदेव गौतमको कार्यकाल पनि यही अवधिमा समाप्त हुँदैछ। उनको स्थानमा सरकारले नयाँ सिफारिस गर्नेछ।

Post Views: 121
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
संस्थापनको विरोधबीच कांग्रेसमा विशेष महाधिवेशन आह्वान

संस्थापनको विरोधबीच कांग्रेसमा विशेष महाधिवेशन आह्वान

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved