Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

ओलीको संकेत — एमाले महाधिवेशन छलफलबिनै सकिने

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक २३, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत , २३ कार्त्तिक — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको पार्टी महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि नै समाप्त हुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एमाले केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले भने,“यसपालि मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ, त्यत्ति हो। त्यसमा पनि छलफल हुँदैन।”ओलीका अनुसार महाधिवेशन लामो समयसम्म नलग्नेछ, किनभने अहिलेको राजनीतिक अवस्थाले त्यसको आवश्यकता नराखेको बताए।

“भ्यायौं भने महाधिवेशन पाँच–सात दिन जान्छ, त्यो हामी धान्न सक्दैनौं,” उनले थपे।पूर्वप्रधानमन्त्री ओलीले अहिलेको मुख्य प्राथमिकता विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए।“अहिले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्नेछ। त्यसपछि नीति निर्माण र कार्यान्वयन सुविस्तासँग गर्न सकिन्छ,” उनले भने।

ओलीका अनुसार हालको महाधिवेशन नेतृत्व चयन वा आन्तरिक पुनर्गठनका लागि नभई पार्टीलाई स्पष्ट दिशानिर्देश दिनका लागि केन्द्रित हुनेछ। उनले भने,“अहिलेको चुरो कुरा यही हो — राष्ट्रिय राजनीतिको उपलब्धि यहीँ छ, प्रयास गर्ने विन्दु यही हो।”उनले केही नेताहरूको अनुशासनहीन व्यवहारका कारण महाधिवेशन एक वर्षअघि ल्याउनुपरेको खुलासा पनि गरे।

“केही साथीहरूले नेतृत्व चयनको कुरा उठाए, पार्टीमा पुनर्गठन चाहियो भनेर धेरै कराए, त्यसैले एक वर्षअघि महाधिवेशन गर्नुपरेको हो,” ओलीले स्पष्ट पारे।ओलीले कार्यकर्ताहरूले नै काम गर्ने र नगर्ने नेताको मूल्यांकन गर्ने बताए।

“काम नगर्ने गए हुन्छ, काम गर्ने बसे हुन्छ। को अड्या छ, को लड्या छ, कसले काम गरेको छ, कार्यकर्ताले नै देखेका छन्,” उनले भने।

Post Views: 134
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
मधेश प्रदेशमा सत्ता विवाद : सात दल सर्वोच्च अदालत जाँदै

मधेश प्रदेशमा सत्ता विवाद : सात दल सर्वोच्च अदालत जाँदै

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved