Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

वैद्यले राजनीतिक जिम्मेवारी त्यागे, अब सल्लाहकारको भूमिकामा

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक २, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
नेसनल प्रेस कोर्पोरेसन(एन पी सि),बेलायत

बेलायत, २  कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले स्वास्थ्य समस्याका कारण पार्टी नेतृत्व छाडेका छन्। ८० वर्षीय वैद्यले करिब १० महिनादेखि राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न नसकेपछि शनिबारदेखि औपचारिक रूपमा पार्टीको नेतृत्व सुम्पेका हुन्।

पार्टी स्रोतका अनुसार, वैद्यले स्वेच्छिक रूपमा महासचिव पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले वैद्यको स्थानमा सिपी गजुरेललाई नयाँ महासचिवको जिम्मेवारी दिएको छ।नयाँ महासचिव गजुरेलले भने, “म १० महिनादेखि कार्यवाहक महासचिवको भूमिकामा थिएँ। शनिबारको बैठकले मलाई पूर्ण जिम्मेवारी दिएको छ। वैद्यज्यू स्वास्थ्य कारणले सक्रिय भूमिकाबाट पछाडि हट्नुभएको हो र अब उहाँ पार्टीका सल्लाहकार रहनुहुन्छ,” उनले सेतोपाटीसँग भने।

वैद्य नेपालको वाम आन्दोलनका वरिष्ठ नेतामध्ये एक हुन्। उनले पूर्व माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए र पछिल्ला वर्षहरूमा अलग संगठनमार्फत् आफ्नो राजनीतिक विचारधारा अघि बढाइरहेका थिए।

पार्टीका नेताहरूका अनुसार वैद्यले संगठनलाई नयाँ पुस्ताको नेतृत्वमा सुम्पनु नेतृत्व हस्तान्तरणको सकारात्मक उदाहरण हो। अब गजुरेलको नेतृत्वमा पार्टीले आफ्नो राजनीतिक कार्यक्रमलाई सुदृढ रूपमा अघि बढाउने तयारी गरिरहेको बताइएको छ।

Post Views: 145
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
यमपञ्चकको प्रारम्भ काग तिहारबाट, आजै धनवन्तरी जयन्ती मनाइँदै

यमपञ्चकको प्रारम्भ काग तिहारबाट, आजै धनवन्तरी जयन्ती मनाइँदै

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved