Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

सर्वोच्चमा संसद विघटन र अन्तरिम सरकारविरुद्धका रिट दर्ता सुरु

uknepalpress by uknepalpress
अशोज २९, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
बेलायत

संसद विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने क्रम तीव्र भएको छ। अदालतले बुधबारसम्म १० मध्ये ९ वटा रिट दर्ता गरेको जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबारदेखि रिट दर्ता प्रक्रिया औपचारिक रूपमा खुला भएपछि १० वटा रिट पेस भएका थिए। तीमध्ये एउटा रिट प्राविधिक कारणले रोकिएको छ। सबै रिटहरूको पेसी कात्तिक १२ गतेका लागि तोकिएको छ।भदौ २४ गते सर्वोच्चमा भएको आगजनीपछि रिट दर्ता प्रक्रिया स्थगित थियो। सर्वोच्चको फुलकोर्टले मंगलबारदेखि दर्ता खुला गर्ने निर्णय गरेसँगै पहिलो दिनमै १० वटा रिट परेका हुन्।

रिट दायर गर्नेहरूमा अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल (युवराज सफल), कर्तिनाथ शर्मा पौडेल, विपना शर्मा, आयुष बडाल, मकबुल मिया र खडकबहादुर शाहलगायत छन्। उनीहरूले संविधान विपरीत संसद विघटन र असंवैधानिक रूपमा सरकार गठन भएको दाबी गरेका छन्।अधिवक्ता सिलवालले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको आधारभूत प्रावधान तोडेको भन्दै संसद पुनर्स्थापनाको माग गरेका छन्। “पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानको मर्मविपरीत छ,” उनले भने।

युवराज सफल पौडेलले पनि संविधानको धारा ७६ विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको भन्दै सो निर्णयलाई असंवैधानिक घोषणा गर्न माग गरेका छन्।त्यस्तै, काठमाडौं विश्वविद्यालयका विद्यार्थी आयुष बडाल र विपना शर्माले राष्ट्रपतिबाट संविधान र संघीय कानुन विपरीत कार्य भएको दाबी गर्दै रिट दायर गरेका छन्।अधिवक्ता खडकबहादुर शाहले नेपालको संविधानले अन्तरिम सरकारको कल्पना नै नगरेको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले संविधानको उल्लंघन गरेको टिप्पणी गरे।

सर्वोच्च अदालतले कात्तिक १२ गते यी सबै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ।

Post Views: 118
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
विश्वभरका नेपालीका लागि भाइटीका: अन्तर्राष्ट्रिय पञ्चाङ्गले देशअनुसार साइत सार्वजनिक गर्यो

विश्वभरका नेपालीका लागि भाइटीका: अन्तर्राष्ट्रिय पञ्चाङ्गले देशअनुसार साइत सार्वजनिक गर्यो

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved