Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

बालेन र सुदनविरुद्ध नेविसंघको उजुरी, २४ घण्टाभित्र कारबाही माग

uknepalpress by uknepalpress
अशोज २६, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
नेशनल प्रेस कोर्पोरेसन,बेलायत

२६ असोज,बेलायत — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध औपचारिक उजुरी दर्ता गरेको छ।
नेविसंघले गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी युवा आन्दोलन’का क्रममा भएका केही अप्रिय घटनामा उनीहरू संलग्न रहेको दाबी गर्दै काठमाडौं र ललितपुर प्रहरी परिसरमा उजुरी दिएको हो।

नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले उजुरी दर्ता गरेका हुन्। उनीहरूले आन्दोलनका क्रममा विद्यार्थीहरूलाई उक्साएको, आगजनी, तोडफोड र राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको आरोप लगाएका छन्। उजुरीकर्ताहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान थाल्न माग गरेका छन्।

नेविसंघका नेता अशोकसिंह विष्टले अनलाइनखबरसँग भने, “हामीले प्रहरीलाई स्पष्ट रूपमा भन्यौं — २४ घण्टाभित्र हामीलाई जवाफ चाहिन्छ। प्रहरीले सरकारी वकिलहरूसँग सल्लाह गरेर जानकारी गराउने बताएको छ।”

यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनामा नेकपा एमाले निकट अनेरास्ववियुले पनि सुदन गुरुङसहितका युवाविरुद्ध उजुरी दिएको थियो।
त्यसैगरी आन्दोलनमा ‘दमन गरिएको’ आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतका विरुद्ध पनि केही युवाले जाहेरी दिएका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला उजुरीहरूले नेपालका विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा र ‘जेनजी आन्दोलन’ले ल्याएको नयाँ राजनीतिक गतिशीलतालाई झल्काउँछ। बालेन शाह र सुदन गुरुङ जस्ता स्वतन्त्र प्रभावशाली व्यक्तिहरूविरुद्ध औपचारिक कानुनी प्रक्रिया शुरु हुनु पनि देशको बदलिँदो राजनीतिक परिदृश्यको प्रतीकका रूपमा हेरिएको छ।

Post Views: 89
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved