Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिहरूबीच भोलि निर्णायक छलफल

uknepalpress by uknepalpress
अशोज २४, २०८२
0
Share on FacebookShare on Twitter

शिव कुमार ढकाल्
एन पि सि
बेलायत, असोज ४
– राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भोलि बिहान ९ बजे छलफल गर्ने भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुने छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलको उद्देश्य पछिल्ला राजनीतिक घटना र आन्दोलनबाट उत्पन्न अवस्थाबारे प्रत्यक्ष संवाद र समाधान खोज्ने प्रयास हो। “राष्ट्रपतिले सबै पक्षलाई संयमित रहन र संवैधानिक बाटोबाट अघि बढ्न निरन्तर आग्रह गर्दै आउनु भएको छ,” पोखरेलले भने।

सरकारका प्रवक्ता जगदिश खरेलले पनि राष्ट्रपति र जेनजी प्रतिनिधिहरूबीचको यो संवाद आगामी राजनीतिक प्रक्रियाको लागि सकारात्मक संकेत भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारले आन्दोलनमा संलग्न युवाहरूसँग प्रत्यक्ष संवादमार्फत असन्तुष्टि सुन्न र साझा निष्कर्ष निकाल्ने तयारी गरेको छ।

यसअघि आज राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू र प्रधानमन्त्री कार्कीलाई समेत बोलाएर परामर्श गरेका थिए। सो छलफलमा राष्ट्रपतिले दलहरूलाई आगामी निर्वाचनमा केन्द्रित हुन, राष्ट्रिय स्थायित्व र संवादको संस्कृतिलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार भोलिको भेटवार्ताले हाल देखिएको तनावपूर्ण वातावरणलाई सहज बनाउन र आन्दोलनरत पक्ष र सरकारबीच विश्वास पुनःस्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो छलफलले लामो समयदेखि दलहरू र सरकारबीच रहेको संवादहीनतालाई तोड्दै राजनीतिक समाधानको दिशामा नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।

Post Views: 140
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिहरूबीच भोलि निर्णायक छलफल

राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved