Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

प्रतिनिधि सभा पुनर्स्थापना नै मुख्य एजेन्डा: ओली

uknepalpress by uknepalpress
अशोज २३, २०८२
0
Share on FacebookShare on Twitter

२३ असोज, काठमाडौं — नेकपा एमालेले २१ फागुनका लागि तोकिएको निर्वाचन प्रक्रियामा सहयोग नगर्ने अडान सार्वजनिक गरेको छ। निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनालाई मुख्य राजनीतिक एजेन्डा बनाउने स्पष्ट सन्देश दिएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित सभामा ओलीले हालको सरकारले संविधान र लोकतन्त्रविपरीत कदम चालेको आरोप लगाउँदै आगामी चुनावलाई औचित्यहीन ठहर गरे। “असंवैधानिक रूपमा संसद विघटन गरेर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाइएको छ,” उनले भने, “पहिले संसद फिर्ता होस्, त्यसपछि मात्रै राजनीतिक प्रक्रिया अघि बढ्छ।”

एमाले प्रवक्ता राजेन्द्र गौतमका अनुसार पार्टीले वर्तमान सरकार गठन प्रक्रियामै असहमति जनाउँदै त्यसले गर्ने कुनै पनि निर्णयमा सहभागी नहुने निर्णय गरेको छ। गौतमले भने, “संसद र संविधानमाथि आक्रमण भएकाले त्यसलाई सच्याउने हाम्रो पहिलो प्राथमिकता हो।”

त्यसैबीच महासचिव शंकर पोखरेलले पनि सरकारले “जबर्जस्ती चुनाव” गर्न खोजिरहेको भन्दै चेतावनी दिएका छन्। उनका अनुसार, “राजनीतिक वातावरण नबन्दै गरिने चुनाव २०६४ सालको जस्तै नाटक हुनेछ।”

पोलिटब्युरो सदस्य महेश बस्नेतले जबर्जस्ती चुनाव गरिए मुलुक पुनः द्वन्द्वतर्फ धकेलिने चेतावनी दिए। पार्टीले सोमबार बिहान सचिवालय बैठक बोलाएर यसबारे औपचारिक निर्णय गर्ने जनाएको छ।

Post Views: 79
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिहरूबीच भोलि निर्णायक छलफल

राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिहरूबीच भोलि निर्णायक छलफल

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved