Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

ओलीको प्रश्न: सरकार मौन, असुरक्षाबीच सुविधा मात्र फिर्ता?

uknepalpress by uknepalpress
September 27, 2025
0
Share on FacebookShare on Twitter

काठमाडौं, ११ असोज – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुविधा नदिए पनि सुरक्षा भने सुनिश्चित गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो घर घेराउने अभियान सार्वजनिक भए पनि सरकारले कुनै प्रतिक्रिया नदिएको आरोप लगाए।

“मेरो घर लोकेट गरेर ‘घर घेर्न जाऔं’ भनेर सामाजिक सञ्जालमा अभियान चलाइँदैछ। तर सरकार के गर्दैछ? हेरेर मात्रै बस्ने?” उनले प्रश्न गरे।

ओलीले पूर्वप्रधानमन्त्रीका रुपमा पाउने गाडी, पासपोर्ट र अन्य सुविधा सरकारले फिर्ता लिन सक्ने बताए। तर उनका अनुसार, “सुविधा आवश्यक छैन होला, तर सुरक्षाको जिम्मेवारी भने सरकारले लिनैपर्छ।”

उनले आरोप लगाए कि सरकारले राजनीतिक असुरक्षालाई हतियार बनाउँदै सत्ता सञ्चालन गरिरहेको छ।
“आतंक फैलाएर सत्तामा पुग्ने, अनि अरुलाई सुरक्षा नदिने कुरा अस्वीकार्य हुन्छ,” उनले भने।

राजनीतिक परिस्थिति र मौसमबीच तुलना गर्दै ओलीले भने, “मौसम पनि सधैं एकनास हुँदैन। बादल र झरी आउँछ, तर फेरि मुस्कान फर्किन्छ।”

Post Views: 72
Loading spinner

संबन्धित समाचार

Banner News

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026
Banner News

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती
Banner News

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026
Banner News

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026
Next Post
एमाले नेता महेश बस्नेतमाथि साइबर ब्युरोले अनुसन्धान अघि बढाउने

एमाले नेता महेश बस्नेतमाथि साइबर ब्युरोले अनुसन्धान अघि बढाउने

Leave Comment

ताजा खबर

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

September 25, 2026

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
March 12, 2025
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
March 12, 2025
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved