Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया पुनः सुरु गर्‍यो

uknepalpress by uknepalpress
September 26, 2025
0
Share on FacebookShare on Twitter

काठमाडौं — निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया पुनः सुरु गरेको छ, जसअन्तर्गत कात्तिक ३० गतेसम्म दर्ता गर्न सकिनेछ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले नागरिकताको प्रमाणपत्रका आधारमा नामावलीमा दर्ता हुन सक्ने स्पष्ट गरेको छ। तर मतदानमा सहभागी हुन भने १८ वर्ष पूरा हुनुपर्ने कानुनी प्रावधान यथावत रहनेछ।

मतदाता नामावली दर्ता सातै प्रदेशका निर्वाचन कार्यालयमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म, सार्वजनिक बिदा बाहेक, निरन्तर जारी रहने आयोगले जनाएको छ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेपछि नामावली दर्ता प्रक्रिया रोकिएको थियो। यद्यपि सरकारले अध्यादेशमार्फत निर्वाचन मिति घोषणा गर्दा पनि नामावली दर्ता प्रक्रिया खुला गर्ने व्यवस्था गरिएको थियो।

आयोगका अनुसार दर्ता प्रक्रिया पुनः सञ्चालनमा आएसँगै नयाँ मतदाता थपिने र आगामी निर्वाचनमा सहभागिताको आधार तयार हुने अपेक्षा गरिएको छ।

Post Views: 97
Loading spinner

संबन्धित समाचार

Banner News

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026
Banner News

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती
Banner News

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026
Banner News

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026
Next Post
प्रधानमन्त्री ओली चीन भ्रमणमा, बेइजिङमा सी जिनपिङ र मोदीसँग उच्चस्तरीय वार्ता हुने

ओलीको प्रश्न: सरकार मौन, असुरक्षाबीच सुविधा मात्र फिर्ता?

Leave Comment

ताजा खबर

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

September 25, 2026

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
March 12, 2025
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
March 12, 2025
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved