Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

आगामी फागुनमा संघीय, २०८४ मा प्रदेश र स्थानीय तहको निर्वाचन

uknepalpress by uknepalpress
October 2, 2025
0
Share on FacebookShare on Twitter

काठमाडौं-आगामी फागुनमा प्रतिनिधि सभा निर्वाचन हुने भएपछि आगामी निर्वाचन तालिका परिवर्तन भएको छ। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेशसभा चुनाव एकसाथ गरिएको थियो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचन २०८१ साल फागुन २१ मा हुनेछ। तर प्रदेशसभा चुनाव भने पाँच वर्षे कार्यकाल पूरा गरेर २०८४ सालमा मात्र हुने छ। सोही वर्ष स्थानीय तहको चुनाव पनि हुनेछ।

२०७९ मंसिरमा भएको प्रदेशसभा चुनावको कार्यकाल २०८४ मंसिरमा सकिने भएकाले त्यही समयमा चुनाव हुने अनुमान गरिएको छ। त्यस्तै, २०७९ वैशाखमा भएको स्थानीय तहको चुनाव २०८४ वैशाखको अन्त्यतिर हुने आयोगले जनाएको छ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा चुनावबाट निर्वाचित सरकारकै जिम्मेवारी हुनेछ प्रदेश र स्थानीय तहको निर्वाचन गराउने। यसअघि तीनवटै तहको चुनाव एकै पटक हुँदा संघीय सरकार समेत नयाँ बन्ने क्रममै हुन्थ्यो।

गत भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा, र त्यसपश्चात् अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचन मिति तोक्नुभएको हो।

यससँगै अब तीन तहको निर्वाचन तीनवटै चरणमा सम्पन्न हुने पक्का भएको निर्वाचन आयोगले जनाएको छ।

Post Views: 354
Loading spinner

संबन्धित समाचार

Banner News

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026
Banner News

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती
Banner News

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026
Banner News

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026
Next Post
काठमाडौँ प्रशासनको चेतावनी : रातको समयमा यात्रा नगर्न अनुरोध

काठमाडौँ प्रशासनको चेतावनी : रातको समयमा यात्रा नगर्न अनुरोध

Leave Comment

ताजा खबर

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

September 25, 2026

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
March 12, 2025
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
March 12, 2025
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved