Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

काठमाडौंका सार्वजनिक स्थानमा धूमपान गर्नेहरूमाथि ५०० रुपैयाँ जरिवाना लागू

uknepalpress by uknepalpress
भदौ २, २०८२
0
Share on FacebookShare on Twitter

शिव के. ढकाल
www.uknepalpress.com | National Press Corporation (NPC)
United Kingdom

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिमाथि ५०० रुपैयाँ जरिवाना असुल्न थालेको छ। आइतबारदेखि सुरू भएको कारबाहीअन्तर्गत हालसम्म १७ जनाले जरिवाना तिरेका छन्।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आइतबार मात्रै ८ हजार ५०० रुपैयाँ उठाइएको छ। यसअघि महानगरले साउन मसान्तसम्म जनचेतनामूलक अभियान सञ्चालन गरेपनि अब प्रत्यक्ष जरिवाना असुल्न थालिएको उनले बताए।जरिवाना तत्काल तिर्न सक्ने सुविधा नगर प्रहरीले क्यूआर स्क्यानमार्फत उपलब्ध गराएको छ। अनलाइन सेवा प्रयोग गर्न नसक्नेहरूको हकमा रकम प्रहरीले उठाएर खातामा बुझाइने व्यवस्था गरिएको छ।

महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले यो कदम २०६८ सालको सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन गर्ने प्रक्रियाको हिस्सा भएको स्पष्ट पारे। “सार्वजनिक स्थानमा धूमपानले अरू मानिस, विशेषगरी बालबालिकामा असर गर्ने भएकाले हामीले नियमनलाई कडाइका साथ अघि बढाएका हौं,” उनले भने।काफ्लेले महानगरले धूमपानलाई पूर्णरूपमा निषेध नगरेको तर तोकिएका स्थानबाहेक प्रयोग नगर्न आग्रह गर्दै थपे, “सुरूमा चेतावनी र सचेतनामूलक कार्यक्रम गरिएका थिए। अहिले भने कानुनअनुसार कडाइका साथ कार्यान्वयन गरिएको हो।”

Post Views: 97
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ– विद्या भण्डारी

विद्यादेवी भण्डारीको विराटनगर भेटघाटमा एमालेभित्र मतभेद, ओली पक्षको ‘नजान’ निर्देशन

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved