Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

नेकपाले जेनजीसँग संवाद र सांस्कृतिक प्रस्तुति थालेको घोषणा

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर ६, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , ६ मंसिर, २०८२ शनिवार— 
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जेनजी समूहसँग पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ। शनिबार दिउँसो सुरु गरिएको कार्यक्रममा पार्टी अध्यक्ष एवं संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू सहभागी भए।

कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता शक्ति बस्नेत, जगन्नाथ खतिवडा लगायतका केन्द्रीय सदस्यहरू उपस्थित थिए। पार्टी नेतृत्वसँगै जेनजी समूहका प्रतिनिधि, जेनजी रेड फोर्सका सदस्य तथा ठूलो संख्यामा कार्यकर्ताहरूले सहभागिता जनाएका छन्।

नेकपाले हालसालै राजनीतिक क्षेत्र, युवा परिचालन तथा सांस्कृतिक सम्बोधनमार्फत नयाँ पुस्तासँगको संवादलाई विस्तार गर्ने प्रयास गर्दै आएको छ। सोही सन्दर्भमा आयोजित कार्यक्रमलाई पार्टीले ‘जेनजीसँग साझेदारी र संवादको नयाँ पहल’ का रूपमा व्याख्या गरेको छ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, भाषण तथा संवाद सत्र समावेश गरिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।नेताहरूले नयाँ पुस्ताको चासो, असन्तोष र राजनीतिक वित्तीयनमा उनीहरूको भूमिकाबारे छलफल गरेका छन् भन्ने उच्च स्रोतले बताएको छ।

पेरिसडाँडामा भएको कार्यक्रमलाई धेरैले नेकपाको तर्फबाट नयाँ पुस्तासँगको प्रत्यक्ष संवाद र राजनीतिक सान्दर्भिकता निर्माण गर्ने प्रयासका रूपमा हेरेका छन्।

Post Views: 172
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
बाबुराम, जनार्दन र परियार समूह वैकल्पिक शक्ति निर्माणमा एकजुट

बाबुराम, जनार्दन र परियार समूह वैकल्पिक शक्ति निर्माणमा एकजुट

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved