Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

चीनले नेपाललाई आगामी आम निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक २९, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत , २९ कार्त्तिक —नेपालका लागि चीनका राजदूत छन सङले आगामी आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारीमा नेपाल सरकारलाई “पूर्ण सहयोग” प्रदान गर्ने चीनको प्रतिबद्धता व्यक्त गरेका छन्। उनले चीन हाल अन्तरिम सरकारसँग निकट समन्वयमा रहेर काम गरिरहेको भन्दै निर्वाचनलाई नै प्राथमिकता दिएको स्पष्ट पारे।

शुक्रबार सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँगको भेटमा राजदूत छनले बेल्ट एन्ड रोड (BRI) परियोजनामा उल्लेख्य प्रगति भएको दाबी गर्दै ती सबै प्रशासनिक प्रक्रियामा रहेका कारण केही कार्यक्रममा ढिलाइ स्वाभाविक रहेको बताएका छन्।

उनका अनुसार, “स्थायी सरकार अपरिहार्य छ—चुनावपछि बन्ने सरकारले BRI तथा अन्य सहयोग परियोजनालाई द्रुतगतिमा अघि बढाउन सक्छ।”

राजदूत छनले चीनको पन्ध्रौँ पञ्चवर्षीय योजना नेपालसहित छिमेकीका आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको बताउँदै कृषि उत्पादन चीनको बजारमा निर्यात गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले नेपालका विकास परियोजनालाई चीनले रणनीतिक लगानी साझेदारका रूपमा समेटिरहेको समेत बताए।

नेपालले एक–चीन नीतिप्रति देखाउँदै आएको स्थिर समर्थनप्रति आभार व्यक्त गर्दै उनले नेपाल–चीन सम्बन्ध “सधैं सुमधुर र विश्वासपूर्ण” रहेको दाबी गरे। दुवै देशले संयुक्त राष्ट्रसंघ केन्द्रित बहुपक्षीय प्रणालीलाई समर्थन गर्दै आएको उनको भनाइ छ।

Post Views: 139
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
महाधिवेशनको समयबारे मतभेद बीच देउवाले सुरु गरे राजनीतिक परामर्श

महाधिवेशनको समयबारे मतभेद बीच देउवाले सुरु गरे राजनीतिक परामर्श

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved