Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

अदालत आगजनी प्रकरणमा सर्वोच्चले प्रहरीमा जाहेरी दर्ता गरायो

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक १८, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , १८ कार्त्तिक
— भदौ २४ गते देशभरका अदालतहरूमा भएको आगजनी र तोडफोड घटनाको अनुसन्धानका लागि सर्वोच्च अदालतले काठमाडौं जिल्ला प्रहरी परिसरमा औपचारिक जाहेरी दर्ता गरेको छ।

सर्वोच्च अदालतले कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही अघि बढाउन आग्रह गरेको थियो। जाहेरीमा कसैको नाम किटान गरिएको छैन।

जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी परिसरले अनुसन्धान सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले पुष्टि गरे।

यसैबीच, कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतले पनि जाहेरी बुझाएको छ। स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार भवन र अन्य सामग्रीसहित करिब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै जाहेरी दर्ता गरिएको हो।

भदौ २४ गतेको घटनामा सर्वोच्च अदालतसहित देशभरका २२ वटा अदालतमा आगजनी र तोडफोड भएका थिए। सर्वोच्चले मातहतका अदालतहरूलाई पनि स्थानीय प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न निर्देशन गरेको छ।

हाल अधिकांश अदालतहरूले जाहेरी दिने तयारी गरिरहेका छन्। उच्च अदालत तुलसीपुरका रजिस्ट्रार यमप्रसाद बास्कोटाका अनुसार त्यहाँ मात्र २८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। उनले भने, “हामीले घटनासम्बन्धी भिडियोहरू संकलन गरेर प्रमाणका रूपमा बुझाउने तयारी गरिरहेका छौं।”

काठमाडौं, बाँके, रूपन्देही, मोरङ, सिराहा, सप्तरी, कैलाली, कास्की, मकवानपुर, दाङ, तनहुँ, चितवन, कपिलवस्तु र सिन्धुलीलगायतका जिल्लाका अदालतहरूमा समेत क्षति पुगेको छ।

Post Views: 103
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १८ बुँदे सहमति

प्रचण्डको संदेशः अहंकार होइन, सहकार्य र जनतासँगको प्रतिवद्धता

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved