Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

राजा चार्ल्सको निर्णय : राजकुमार एन्ड्रूको उपाधि हटाइयो, राजकीय निवास छाड्न निर्देशन

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक १४, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , १४ कात्तिक —
ब्रिटेनका राजकुमार एन्ड्रूले आफ्नो ‘राजकुमार’ उपाधि गुमाएका छन्। राजा चार्ल्स तृतीयले भाइप्रति गरेको यो कदम राजपरिवारमा ठूलो निर्णयको रूपमा हेरिएको छ।

एन्ड्रूले अबदेखि एन्ड्रू माउण्टब्याटन–विन्ड्जर नाम प्रयोग गर्नेछन्। साथै, उनलाई विन्डसरस्थित राजकीय निवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ।

बकिङ्घम प्यालेसले बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै “राजाबाट एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया सुरु भएको” जनाएको हो।

एन्ड्रूको नाम अमेरिकी व्यवसायी जेफ्री एप्स्टिनसँग जोडिएपछि विवाद चर्किएको थियो। एप्स्टिनलाई एक नाबालिगलाई यौन व्यवसायमा लगाउने आरोपमा दोषी ठहर गरिएको थियो।

हालै मरणोपरान्त प्रकाशित आत्मकथामा भर्जिनिया जूफ्रेले किशोरी हुँदा राजकुमार एन्ड्रूसँग तीन पटक यौन सम्बन्ध भएको दाबी गरेकी थिइन्। एन्ड्रूले भने यी सबै आरोपहरूलाई “पूर्ण रूपमा अस्वीकार” गर्दै आएका छन्।जूफ्रेको परिवारले भने, “उनले आफ्नो सत्य र साहसिक आवाजले एक ब्रिटिश राजकुमारलाई उपाधिविहीन बनाइन्।”

राजदरबारको वक्तव्य

राजदरबारले विज्ञप्तिमा भनेको छ, “राजकुमार एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू औपचारिक रूपमा हटाइनेछ र उनलाई ‘रोयल लज’ निवास छोड्न सूचना दिइएको छ।”

अब एन्ड्रू स्यान्ड्रिङ्घम इस्टेटस्थित निजी आवासमा सर्ने तयारीमा छन्।दरबारले थप उल्लेख गरेको छ, “राजदरबार पीडितहरूप्रति ऐक्यबद्ध छ र सबै प्रकारका दुर्व्यवहारविरुद्ध स्पष्ट सन्देश दिन चाहन्छ।”

Post Views: 154
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न संविधानले अनुमति दिएको छैन’ – भीम रावल

‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न संविधानले अनुमति दिएको छैन’ – भीम रावल

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved