Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

जेनजी विद्रोहपछि वाम दल महाधिवेशनतर्फ, कांग्रेस नेतृत्व द्विविधामा

uknepalpress by uknepalpress
अशोज २७, २०८२
0
Share on FacebookShare on Twitter

२७ असोज, काठमाडौं ।
जेनजी विद्रोहपछि सत्ता समीकरण बदलिँदै गर्दा दुई प्रमुख वाम दलहरूले मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेका छन्, तर नेपाली कांग्रेस अझै निर्णयमा पुगेको छैन।

नेकपा एमालेले आइतबार सम्पन्न सचिवालय बैठकबाट मंसिरको अन्त्यतिर ११औं महाधिवेशन गर्ने निर्णय गरेको हो। स्थान र ठ्याक्कै मिति भने असोज २९ गते बस्ने केन्द्रीय समिति बैठकले टुंग्याउनेछ।जेनजी विद्रोहपछि नेतृत्व हस्तान्तरणको दबाबमा रहेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमार्फत विवाद समाधान गर्ने तयारी गरेका छन्।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, “नेतृत्वमा मतभेद भए पनि पार्टीभित्र कित्ताकाट छैन, अन्तिम निर्णय महाधिवेशनले गर्छ।”

माओवादी केन्द्रले पनि मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र पुनर्गठनका लागि एकीकृत समाजवादी, नेसपा र विप्लव समूहसँग छलफल भइरहेको जानकारी दिएका छन्।तर, “विशेष महाधिवेशन गर्ने कि एकता महाधिवेशन” भन्ने विषयमा पार्टीभित्र अझै बहस जारी छ।

त्यसमध्ये नेपाली कांग्रेस भने अझै निर्णयमा पुग्न सकेको छैन।जेनजी विद्रोहपछि सभापति शेरबहादुर देउवा सक्रिय नभएपछि पार्टी बैठकहरूको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन्।
केही नेताहरूले विशेष महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको माग गरे पनि देउवा पक्ष नियमित महाधिवेशनमै जाने तयारीमा छ।

कांग्रेस विधानअनुसार मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रावधान छ, तर विशेष अवस्थामा एक वर्ष कार्यकाल थप गर्न सकिन्छ।अन्तिम निर्णय आगामी केन्द्रीय कार्यसमिति बैठकबाट हुने अपेक्षा छ।

Post Views: 147
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
देउवाको विश्राम घोषणा : नेतृत्व हस्तान्तरण र पार्टी एकताको सन्देश

देउवाको विश्राम घोषणा : नेतृत्व हस्तान्तरण र पार्टी एकताको सन्देश

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved