Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

जेनजीको जुलुसमा ओलीको फोटो च्यातियो : नयाँ पुस्ताको आक्रोशको राजनीतिक सन्देश

uknepalpress by uknepalpress
भदौ २३, २०८२
0
Share on FacebookShare on Twitter

२३ भदौ, काठमाडौं ।
काठमाडौंमा आयोजित सरकारविरुद्धको प्रदर्शनमा सहभागी युवाहरू — जसलाई प्रायः जेनजी भनेर चिनिन्छ — ले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरतर्फ अघि बढ्दा, बबरमहलस्थित नेपाल टेलिकम कार्यालय अगाडि पोलमा टाँसिएको ओलीको तस्वीर प्रदर्शनकारीले तल झारेर च्यातेका थिए।

प्रदर्शनमा सहभागी युवाहरूले भ्रष्टाचार, राजनीतिक बेथिती र सामाजिक सञ्जालमा सरकारद्वारा लगाइएका प्रतिबन्धको विरोध गर्दै नारा लगाएका थिए। “असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ”, “स्वतन्त्र आवाज हाम्रो अधिकार” लगायतका प्लेकार्ड बोकेका उनीहरू राष्ट्रिय झण्डा सहित सडकमा उत्रिएका थिए। कतिपय विद्यार्थीहरू स्कुल–कलेजको पोशाकमै प्रदर्शनमा सहभागी भएका देखिन्थे।

नयाँबानेश्वरमा प्रहरी प्रशासनले सडक अवरुद्ध गर्दै जुलुसलाई रोक्ने प्रयास गरेको थियो। सुरक्षा निकायले घुसपैठ वा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

प्रदर्शनकारीहरूले भने कुनै पनि राजनीतिक दल वा नेताको प्रत्यक्ष सहभागिता स्वीकार नगर्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने र शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि प्रकट गर्ने प्रतिबद्धता जनाएका छन्।

यस आन्दोलनलाई विभिन्न राजनीतिक समूह र व्यक्तिहरूले समर्थन व्यक्त गरेका छन्।

Post Views: 64
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री ओलीको राजीनामा, राजनीतिक अस्थिरता समाधान खोज्ने प्रयास

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved