Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन:जेलेन्स्की

uknepalpress by uknepalpress
साउन २५, २०८२
0
Share on FacebookShare on Twitter

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविराममा जमिनको सौदाबाजी नगर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको समय र स्थान तय भएको शुक्रबार घोषणा गर्दै युद्धविरामका लागि युक्रेनले आफ्नो केही जमिन त्याग्नुपर्ने हुनसक्ने बताएका थिए।त्यसको जबाफमा जेलेन्स्कीले शनिबार भिडिओ सन्देश जारी गर्दै युक्रेनले भूभागसम्बन्धी विषयमा संविधानको उल्लंघन नगर्ने बताएका हुन्।’हाम्रो भूमि कब्जा गर्नेहरूलाई भूमि नै उपहार दिन युक्रेनीहरू कहिल्यै तयार हुने छैन,’ जेलेन्स्कीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।उनले युक्रेन युद्ध अन्त्य गर्ने विषयको छलफल युक्रेनको प्रत्यक्ष संलग्नताबिना पनि असम्भव रहेको बताए।

‘युद्ध अझै जारी छ। हाम्रो जमिनविरूद्ध, हाम्रा नागरिकहरूविरूद्ध भएको युद्ध अन्त्य हामीबिना सम्भव छैन। युक्रेनबिना सम्भव छैन,’ उनले भने, ‘युक्रेन वास्तविक शान्तिका लागि तयार छ। तर हाम्रो विरूद्धका वा हामीबिना भएका कुनै पनि निर्णय शान्तिविरूद्धका निर्णय हुन्।’शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अगस्ट १५ मा अलास्कामा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने जानकारी दिएका थिए।रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि विज्ञप्ति जारी गरेर भेटवार्ता तय भएको पुष्टि गरिसकेको छ।दुई देशका अधिकारीहरू युद्धविरामका लागि सम्भावित एजेन्डाहरू बनाउन लागिसकेको भनेर रोयटर्सले जनाएको छ।

ट्रम्पले दुवै देशको भलाइका लागि जमिनको अदलाबदली हुनसक्ने भनेर शुक्रबार नै भनेका थिए।‘दुवै पक्षको हित हुनेगरी केही भूभागको अदला–बदली हुनेछ,’ ट्रम्पले भनेका छन्।  पुटिनले यसअघि नै लुहान्स्क, डोनेट्स्क, जेपोरिज्झिया र खेरसोनसहित क्राइमिया दाबी गरेका थिए। ती चार प्रदेशको सम्पूर्ण भूभागमाथि भने उनका सैनिकहरूको पूर्ण नियन्त्रण छैन।१५ अगस्टमा हुने भेटवार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पनि सहभागी हुन्छन् वा हुन्नन् भन्ने तय भएको छैन।ट्रम्पले यसअघि त्रिपक्षीय भेटवार्ता हुने दाबी गरेका थिए।ट्रम्पले हालै रुससँग सम्बन्ध सुधार्ने प्रयास गर्दै युद्ध अन्त्यका लागि पहल गर्दै आएका छन्। तर युद्धविरामका लागि पुटिन तयार नभएपछि उनले रिसाउँदै शुक्रबारदेखि नयाँ १०० प्रतिशतसम्म भन्सार दर बढाउने र थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

ट्रम्पले दिएको अल्टिमेटम सकिएपछि दुई राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता हुने भनेर ट्रम्प आफैले खुलाएका थिए।

Post Views: 87
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आज गाईजात्रा मनाइँदै

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आज गाईजात्रा मनाइँदै

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved